After header
Browsing Category

जानीराखे राम्रो

पाचन प्रक्रिया सुधार्ने प्राकृतिक विधी

पेटबाट नै अधिकांश रोग पैदा हुन्छ । त्यसैले पेट एवं पाचन यन्त्रलाई चुस्त र बलियो राख्न जरुरी छ । पाचन प्रक्रिया राम्रो भएमा समग्र शरीर नै स्वस्थ एवं निरोगी हुन्छ । हाम्रो शरीरका लागि आवश्यक पोषक तत्वमध्ये धेरैजसो खानेकुराबाट प्राप्त हुन्छ…

खाए मकै, नखाए भोकै !

‘खाए मकै, नखाए भोकै’ यो उक्ति पहिलेको लागि पनि सान्दर्भिक थियो भने अहिले पनि उत्तिनै सान्दर्भिक छ । पहिले आर्थिक अभावले खान नपुग्नेको लागि भनिएको उक्ति अहिले मधुमेहका कारण गुलियो बार्नुपर्नेको लागि सान्दर्भिक भएको छ । मकै सर्वहारा खानेकुरा…

ब्लड प्रेशर बढ्दा के खाने के नखाने?

उच्च रक्तचाप व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दाश खानपान विधि भनिन्छ । यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचार एवं मुटु रोगको जोखिम कम गर्नका लागि प्रयोग गर्ने गरिन्छ । आज युरोप र अमेरिका जस्ता…

ट्याटुको शौखिन हुनुहुन्छ ? सावधान !

यदि ट्याटु खोप्न सौखिन हुनुहुन्छ भने सावधान हुनुहोस् । यो शौखले तपाईंलाई मुटुसम्बन्धि खतरा बढाउन सक्छ । जर्नल अफ अप्लाइड फिजियोलोजीमा प्रकाशित अनुसन्धान अनुसार छालामा ट्याटु भएक कारण त्यसमा पसिना नियन्त्रण गर्ने क्षमता घट्ने गर्छ । जसका…

यसरी गर्न सकिन्छ सयपत्री फूलको हेरचाह र रोगहरुको व्यवस्थापन

तिहार आउँदैछ । तिहार भन्नेबित्तिकै फूलप्रेमीहरुको आँखामा सयपत्रीको तस्बिर आइहाल्छ । हिन्दू धर्म मान्नेहरुका लागि त तिहारमा सयपत्री नभई नहुने फूल हुँदै हो । त्यसबाहेक, एशियामा सबैभन्दा प्रचलित मौसमी फूलहरुमध्येका एक सयपत्री (Marigolds) पनि…