After header
Browsing Category

जानीराखे राम्रो

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् ।  कथा अनुसार उनी अयोध्यावासी  राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको जेठो पुत्रको रुपमा उनको जन्म भयो  । उनले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरे ।…

कोरोनासँगै बाँच्ने हो भने

विज्ञहरु भनिरहेका छन्, ‘पूर्ण रुपमा कोरोना निर्मुल गर्न सकिनेछैन ।’ के त्यसो भए अब मानव समुदाय सधै कोरोनाको त्रासदीबीच बाँच्नेछ ? कोरोनाको संभावित संक्रमणबाट बच्न बेलामौकामा लकडाउन गरिरहनुपर्ने हो ? संक्रमित हुने, अस्पताल धाउने उपक्रममै…

नेपाली वास्तु ज्ञान : नक्कल धेरै, वास्तविकता कम !

काठमाडौं । केही समय अघिसम्म पोखरामा बन्ने घरहरु सबै दक्षिण मोहोडा फर्किएका हुन्थे । पुरानो नेपाली वास्तुशास्त्र अनुसार हिमालको काखमा रहेको पोखरामा बन्ने घरलाई हिमालको सिरेटो छेक्नको लागि पनि दक्षिण मोहोडा फर्काउने गरिन्थ्यो । तर अहिलेको…

सिंहआसन : सौन्दर्य बढाउनदेखि टन्सिल निको पार्नसम्म उपयोगी

सिंह आसनको अर्थ सिंहको जस्तो मुद्रा बनाउनु हो । यो आसनमा सिंहले जस्तै गर्जिनु पर्छ । त्यसैले यसलाई कुनै एकान्त वा शान्त स्थानमा गर्नुपर्छ । यो आसन गर्नका लागि खुट्टालाई घुँडामा मोडेर अगाडि टेक्ने । त्यसपछि कुरकुच्चामा बसेर अगाडि झुक्ने र…

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न केही मात्रामा फलाम मिसिएको हुन्छ । तर प्रायःजसो फलाम शरीरमा रहेको रातो रक्तकोषमा पाइन्छ । राता…