After header
Browsing Category

जानीराखे राम्रो

कस्ता मानिसलाई खाना पचाउन समस्या हुन्छ, समाधान कसरी गर्ने ?

कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । कस्ता मानिसलाई हुन्छ त अपच हुने समस्या ? साथै कसरी गर्ने त…

जब शरीरमा प्रोटिनको कमी हुन्छ

कुनै पनि व्यक्तिको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गरिदैन, त्यसले अनेकन समस्या निम्त्याउने…

दिनमै १७ जनाले गर्छन् आत्महत्या, मनोविश्लेषक भन्छन्–अनाहकमा ज्यान नफाल्नुस्

भदौ, काठमाडौं । आर्थिक वर्ष २०७६/०७६ मा ६ हजार २४१ जनाले आत्महत्या गरे । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको देखिन्छ । जबकी त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा दैनिक १५ जना थियो । नेपाल प्रहरीको अभिलेख…

के लेखिएको छ श्रीमद्भागवत गीतामा ?

गीतामा कुल सात सय श्लोक छ । गीतालाई ज्ञानको सर्वोच्व स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको चिन्ता नगर । जब हामी फलको…

सौन्दर्य प्रशाधन : छालाको चिप्लोपना र डन्डिफोरबाट बच्न

गर्मीको याम छ । यतिबेला छालामा अनेकन समस्या देखापर्छ । जस्तो कि, डन्डिफोर आउने, छालामा चिप्लोपना आउने । चर्को घाम, धुलो–धुँवाको असर पनि छालामा पर्छ । त्यसैगरी खराब खानपान, जीवनशैली, तनाव आदिले समेत अनुहार एवं छालामा समस्या ल्याउँछ ।…