कहिलेकाहीँ धेरै खाना खाँदा, धेरै चिल्लो खाना खाँदा, गलत तरिकाले खाना खानाले राम्रोसँग पच्दैन । तर, लामो समयसम्म खाना अपच हुने समस्या देखियो भने यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । कस्ता मानिसलाई हुन्छ त अपच हुने समस्या ? साथै कसरी गर्ने त यसको समाधान ?
अपचको कारण हुनसक्ने रोग
