After header
Browsing Category

जानीराखे राम्रो

रिस उठ्नु स्वभाविक हो, तर ..

निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ। धेरैजसो अवस्थामा हामीलाई…

योग धर्म होइन, विज्ञान हो

आज योगगुरु रामदेवले मञ्चमा एक मुस्लिम बालकलाई आमन्त्रण गरे । विश्व अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा रामदेवसँगै उक्त बालकले एकसाथ योग गरे । सोही मन्चमा रहेका आचार्य बालकृष्ण भन्दै थिए, ‘योग कुनै धर्म होइन, विज्ञान हो ।’ महर्षि…

मैदा सेवन गर्नु वास्तवमै हानिकारक हुन्छ ?

मैदा पनि आटाकै कच्चा पदार्थ गहुँबाट बन्छ । तर, मैदा बन्ने प्रक्रिया यस्तो हुन्छ, जसले त्यसमा रहेको पोषक तत्व पूर्णत: नष्ट गर्छ । मैदा बनाउनका लागि गहुँलाई राम्ररी धोइन्छ । यसको बोक्रा पूर्ण रुपले हटाइन्छ । यसमा केही रसायन हालिन्छ, जसले…

क्रोहन रोग : कारण, लक्षण र उपचार

क्रोहन रोग आन्द्रासँग सम्बन्धित एक इन्फ्लामेटरी समस्या हो, जसलाई क्रोनिक रोगको श्रेणीमा राखिन्छ । सामान्यत यसले ठूलो आन्द्राको सुरुवाती भाग र सानो आन्द्रलाई असर गर्छ । त्यसो त क्रोहन रोगले मान्छेको डाइजेस्टिभ ट्र्याकको कुनैपनि भाग मुखदेखि…