After header
Browsing Category

जानीराखे राम्रो

दश प्रकारका पाप नाश गर्न गङ्गा दशहरा स्नान शुरु

–पूर्णप्रसाद मिश्र काठमाडौं । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान आजदेखि शुरु भएको छ ।   प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती, देवघाट,…

कोरोनाविरुद्ध पनि प्रभावकारी हुन सक्छ आयुर्वेद

विश्व महामारीका रूपमा फैलिएको कोरोनाको प्रकोप हामी नेपालीहरूको संयमताका कारण आजको दिनसम्म भयावह बन्न पाएको छैन । हालसम्म १२० जना सङ्क्रमित भए पनि दुःखद निधन नहुनुले पनि नेपाली जनमानसको प्रतिरोधात्मक क्षमता प्राकृतिक रूपमा नै सबल छ भन्ने…

अनुहारको अनावश्यक रौं फाल्न एउटा घरेलु उपाय

महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ । अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै…

कटहर : यौन दुर्बलतादेखि क्यान्सरसमेतमा फाइदा गर्ने बहुउपयोगी फल

रुख कटहर, अंग्रेजीमा ज्याकफ्रुटको नामले चिनिने यो फलसँग नेपालमा बसोबास गर्ने सम्भवतः सबैजना परिचित नै हुन्छन् । दक्षिण एशियाभरि नै र प्रशान्त क्षेत्रमा खेती गरिने यो फलमा आँप, केरा, खरबुजा र मेवाका स्वादहरुको सम्मिश्रण हुन्छन् । काँचोमा…

जोखिम देखिएपछि बीमा समितिद्वारा कोरोना बीमामा कडाई

काठमाडौं । जोखिम देखिएसँगै बीमा समितिले कोरोना बीमासम्बन्धी प्रावधानमा कडाई गरेको छ । बीमा समितिले शुक्रबार इजाजतप्राप्त सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन जारी गर्दै कोरोना बीमालाई जारी गर्दै यसको अन्डरराइटिङ प्रक्रियालाई व्यवस्थित गर्न…