After header
Browsing Category

जानीराखे राम्रो

पाचन प्रणाली सुधार्ने आयुर्वेदिक तरिका

पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ । एक स्वस्थ मानिसको पाचन प्रक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई…

तपाईको शरीरमा सेता धर्सा छन् ?

अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । शरीरका केही भाग खाली देखिने गरी…

अमला एक फाइदा अनेक

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ । यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ ।…

दशैंको भान्सा स्वस्थ्यकर बनाउने तरिका

नेपालीको महान पर्व दशैं-तिहार नजिकिदै छ । दशैंको खास विशेषता भनेकै मिठोमसिनो खाने हो । हुन त अहिले मिठो मसिनो खान दशैं पर्खनुपर्ने वाध्यता छैन । यद्यपी दशैंसँग जोडिएर आउने स्वादिलो खानपानको कारण यो पर्व विशेष मानिन्छ । दशैं भन्नसाथ खसीको…

प्राकृतिक गर्भनिरोधक विधी र यसको प्रयोग

कहिले काहीँ अनिच्छित गर्भ रहन्छ, जो दम्पतीका लागि टाउको दुखाईको विषय बन्न सक्छ । यसले शारीरिक पीडा र मानसिक तनाव दिन्छ । हुन त अनिच्छित गर्भबाट बच्ने केही साधन तथा चिकित्सा विधीहरु उपलब्ध छन् । तर, ति विधीहरुको केही न केही साइड इफेक्ट रहन…