After header
Browsing Category

जानीराखे राम्रो

यी हुन् कपाल स्ट्रेट गराउने घरेलु उपाय

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस् । यसले कपाललाई सिधा गर्न मद्दत गर्छ । यो मिश्रणलाई कपालमा राम्रो संग लगाएर प्लास्टिकले छोपेर २ घन्टा सम्म छाडिदिनुहोस् । र त्यसपछि तातो पानीले…

गर्भवतीले खानुपर्ने डाइट

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ । आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि…

मंगल ग्रहमा हेलिकप्टर प्रक्षेपण गर्ने तयारीमा नासा

अमेरिकी अन्तरीक्ष संस्था नासाले इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर प्रक्षेपण गर्ने भएको छ । सन् २०२० मा नासाले प्रक्षेपण गर्ने मार्स हेलिकप्टर मंगल ग्रहको सतहमा अवतरण गरेसँगै त्यहाँ रहेको नासाको मार्स रोभरसँग संयोजन हुनेछ ।…

आँखा धमिलो देखिनुको कारण यस्तो हुनसक्छ

आँखा शरीरको महत्वपूर्ण अंग हो । सुन्दर संसार आँखाकै कारण हाम्रो मानसपटलमा खिचिन्छ अनि आँखाकै कारण जीवन सार्थक पनि हुन्छ । संस्कृतमा भनाइ छ- ‘सर्वेन्द्रियाणां नयनं प्रधानम्’ अर्थात् इन्द्रियहरूमध्ये प्रमुख इन्द्रिय आँखा हो । यो धनाइले आँखाको…

शरीरमा काँडा किन उठ्छन ?

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी…