
Browsing Category
जानीराखे राम्रो
राम्रो स्वास्थ्यका २० संकेत
राम्रो स्वास्थ्यका संकेत
१. राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु ।
२. प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु ।
३. दिसा ठोस, सफा र नियमित हुनु ।
४. पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।…
मिर्गौलाको संक्रमण हुन नदिन के गर्ने
मिर्गौलाको संक्रमण निकै पीडादायी रोग हो, जो मूत्राशय (ब्लाडर) को संक्रमण सिस्टाइटिसका कारण हुन्छ । अधिकांश मानिसमा सिस्टाइटिसबाट मिर्गौलाको संक्रमण हुँदैन । तर, कहिलेकाहीँ ब्याक्टेरिया ब्लाडरबाट एक या दुवै मिर्गौलासम्म पुग्न सक्छन् ।…
तौल बढाउन सजिलो तर घटाउन गारो, किन?
मानिसहरू प्रत्येक दिन तौल कम गर्नकै लागि विभिन्न उपाय अपनाउने गर्छन् । कोही खानै छोड्छन् त कोही क्यालोरी रहित खानेकुरा खान सुरु गर्छन् । यति गर्दागर्दै पनि तौल कम नहुँदा मानिसहरू धेरै नै निराश हुने गर्छन् ।
उनीहरू सोच्ने गर्छन्, तौल कम…
कपालको चाँया यसरी हटाउनुहोस्
१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ ।
२. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
३.अमला…
खराब कोलेस्टेरोल घटाउने ६ खाना
एजेन्सी– कोलेस्टेरोल मुटु रोगको एउटा कारण हो। नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ। यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ। केही खानाले कोलेस्टेरोललाई नियन्त्रित राख्न सहयोग…