
Browsing Category
कला – साहित्य
बाको कोट लिएर सिलवाल बजारमा
काठमाडौं/ लघुकथाकार तथा मुक्तककार राजन सिलवालको लघुकथा कृति बाको कोटको राजधानी स्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य कार्यक्रमका बिच लोकार्पण भयो ।
लेखक तथा नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई (प्रमुख अतिथि), वरिष्ठ…
पनौतीको ‘ज्याः पुन्ही’ जात्रा सकियो
पनौती/ काभ्रेको पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ । तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने नौ दिनसम्म चल्ने गर्दछ । पनौती…
गायक गौतमको ‘गंगासागर’ रोइला भजन सार्वजनिक
काठमाडौं/ पछिल्लो समय पोखरामा रहेर साँगितिक यात्रालाई अगाडि बढाइरहेका भजनका राजा मानिने गायक कृष्णप्रसाद गौतमको रोइला भजन ‘गंगासागर’ सार्वजनिक भएको छ ।
केके इन्टरटेन्मेन्ट यु ट्युव च्यानल मार्फत गौतमकोे रोइलो भजन ‘गंगासागर’ बजारमा आएको…
प्रहरी निरीक्षक नरेश र एन्जलको ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक
काठमाडौं/ ट्राफिक जनचेतना सम्बन्धी बनाईएको गीत आज सार्वजनिक गरिएको छ । प्रहरी निरीक्षक नरेश शाही द्वारा लेखिएको ट्राफिक सचेतना सम्बन्धीको गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक गरिएको छ ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेशराज जोशीले…
सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार प्रदान
बनेपा/शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समाजसेवी कृष्णमणि कुइँकेललाई प्रदान गरेको छ । बनेपामा स्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा कुइँकेललाई पुरस्कार प्रदान गरिएको…