
Browsing Category
कला – साहित्य
दृष्टि दोष : सृष्टि खोट
- रामगोपाल आशुतोष
आजसम्म
एउटा प्रश्नको पनि सही उत्तर नदिकाले
जिन्दगीभर मसित प्रश्न गरिरहन्छन् ।
उत्तर नभएर हो या प्रश्नले भयभित भएर
मेरा हर प्रश्नमाथि प्रतिप्रश्न थपिन्छ
कि त रिसले आँखा तरेर जान्छन् ।
कहिले नैतिकताको
कहिले…
निबन्ध : असार अशान्त !
पेशल आचार्य
लोकतन्त्रलाई संसारकै समुन्नत प्रणाली भनेर स्वीकारिएको छ । भनिन्छ –लोकतन्त्रको विकल्प –लोकतन्त्र हो । संसारमा लगभग सबैका विकल्प केही न केही हुन्छन् भने लोकतन्त्रको पनि त होला ? कहिले यसरी पनि सोचेँ । अझ के फेला पारेँ भने…
गजल
लीलाराज दाहाल
बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन आँसु बग्छ खाली आजभोलि !
ईमान, जमान मासियो हराए ईमानदार
सलबलाउँछन् यताउता जाली आजभोलि !
समयकाल साह्रै अचेल खराब भएको छ
रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि !
गुमनाम…
‘सिटामोल’बनाउदै ‘पुरानोघर’ !
काठमाण्डौ /
काठमाण्डौको सिनामङ्गल स्थित पुरानोघर नाटकघर आगामि श्रावण १२ गते देखि २५ गते सम्म नाटक 'सिटामोल ' मन्चन गर्ने तयारिमा छ । यस अगाडि म, लाटिको छोरो, खत , कनन हरलता मन्चन गरिसकेको पुरानोघर नेपालि रङ्ग्मन्चमा नयां उर्जा सहित…
डा. गोपाल पौड्यालको उमाकान्त शोककाव्य विमोचन
बनेपा/
काभ्रे जिल्लाको साहित्यकार डा. गोपाल पौड्याल मण्डनेद्धारा रचित उमाकान्त शोककाव्यको विमोचन एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले गर्नुभएको छ ।
कवि डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य उनले आफ्ना पिताको…