
Browsing Category
कला – साहित्य
कविता – प्रिय अतीत
बाबुराम श्रेष्ठ
अचानक हावाको झोक्काले ल्याइदिएको
फूलको बास्ना जस्तै-
यादहरु गडेर आउँछ स्मृतिमा-
प्रिय अतीत !
तिमिले त चटक्कै बिर्सियौ होला
तर मसँग ताजै छ
हाम्रो आँखाका भाका र हाँसोहरु
देखिन्छ यतै कतै
तिमीले छाडेर…
गजल
पबित्रा मगर
आज त घरमा आमाको छुट्टै रौनक छ,
छोराको दाइजोले नै मुहारमा चमक छ।
मालिक ! पराल ओढ्न दिनुस् अलिकति,
छ न त संविधानमा समानताको हक छ।
घरको धुरी बेची सुन लगाएकी हुन् उनले,
यो समाज नै बेकारमा…
कथा : विजेता
विजय सापकोटा
ढोकामा ताल्चा झुण्डिएको थियो ।
ऊ भने माघको चिसो रातमा पनि न्यानो कल्पना गरेर कामबाट फर्किरहेको थियो । जस्तो कि पुराना हिन्दी फिल्मतिर प्रशस्त देखिन्छ– कामबाट लखतरान भएर फर्किएको लोग्नेलाई व्यग्रताका साथ प्रतीक्षा…
कवि चन्द्र गुरुङसँग कविता – वार्ता
कवितालाई माया गर्ने कवि चन्द्र गुरुङको हालै प्रकाशित कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ चर्चामा छ । अनुवादमा समेत अनुभव राखेका कवि चन्द्रले थुप्रै अंग्रेजी, अरबिक तथा हिन्दी कविताको नेपाली अनुवाद गरेका छन् । गोर्खामा जन्मेर धरानलाई कर्म…
दृष्टि दोष : सृष्टि खोट
- रामगोपाल आशुतोष
आजसम्म
एउटा प्रश्नको पनि सही उत्तर नदिकाले
जिन्दगीभर मसित प्रश्न गरिरहन्छन् ।
उत्तर नभएर हो या प्रश्नले भयभित भएर
मेरा हर प्रश्नमाथि प्रतिप्रश्न थपिन्छ
कि त रिसले आँखा तरेर जान्छन् ।
कहिले नैतिकताको
कहिले…