
Browsing Category
कला – साहित्य
गजल
चित्र भट्टराई
न सुर छ गीतमा न ताल होस् गर्नुस्
हराउँदैछ मिठास तत्काल होस् गर्नुस् ।
यी बाँदरहरुकै सङ्गतले हजुरलाई
बनाउन सक्छ कङ्गाल होस् गर्नुस् ।
कतै अल्झिएर बाटैमा खस्ला
आफ्नै त्यो कुसुमे रुमाल होस् गर्नुस् ।
आदर्श…
निबन्ध : सबैका सत्यमोहन
श्रीओम श्रेष्ठ ‘रोदन’
सकिन्छ चिन्न सजिलै वास्तविक महापुरुषलाई । नम्रता नहुने मान्छे हुनै सक्दैनन् विशेष । हो चिनाउने पहिला विनयशिलताले नै । हुनुहुन्छ त्यस्तै आख्यान शताब्दीपुरुष सत्यमोहन जोशी । हुनुहुन्छ ज्ञान र अनुभवले भरिपूर्ण ।…
संस्मरण : ईलाको प्रेम
ईश्वर थोकर
१. न्यास्रो
कवि अमित (घिमिरे) दाइले मलाई हार्दिकताका साथ चौतारामा डाक्नुभयो ।
म पुलकित हुँदै पुगेँ ।
भाउजू गङ्गा र छोरी ईलासँग पनि हार्दिक भेट भयो ।
छोरा ईशानलाई नदेखेकाले सोधेँ, ‘भाउजू, बाबु खोई त ?’…
निबन्ध – वृत्तान्त तेलग्राम
दीपक सापकोटा
खोकना । तोरीको तेलको चर्को गन्ध तैरिरहने प्राचीन वस्ती । कुनै राजाको पालामा बनेको आदिम सहर । तेल, फोहर (कटुताका लागि क्षमा चाहन्छु) र मल्लकाल सम्झाउने पुराना घरहरू, यो सहरलाई चिनाउने केही चिज हुन् यी । सधैँ–सधैँ ढुसी…