
Browsing Category
कला – साहित्य
कवि बाबुराम श्रेष्ठ ‘यात्री’सँग कविता वार्ता
'बूढो समय' कवितासंग्रह भर्खरै प्रकाशित गरेर चर्चा बटुलिरहेका कवि बाबुराम श्रेष्ठ सिन्धुलीमा संघर्ष गरिरहेका छन् । कवितामा लामो समयदेखि साधना गरिरहेका कवि श्रेष्ठको यस अघि ‘देश स्वप्न’ कवितासंग्रह प्रकाशित छ । उनै कवि बाबुराम श्रेष्ठ…
लघुकथा : भाले नबासे पनि बिहान हुन्छ
गोपालप्रसाद थपलिया
“अभिवादन ! नेता ज्यू !” कर्णले भने ।
“अभिवादन ! के छ तपाईंको खबर धेरैपछि तपाईंसंग भेट भयो ! कर्णजी, संचै हुनुहुन्छ नि !” नेताले भने ।
“ठीकै छु । तपाईंलाई भेट्न पशुपति गएर मेरो नेतालाई भेट गराई…
कथा : कालो कोट
भानु बोखिम
उनी हाटबजारको भीडमा बदाम बेच्दै थिइन् ।
ऊचाहिँ मूलगेटमा पहरा दिइरहेको थियो । राइफल बायाँ कुममा अड्याएर झुन्ड्याएको थियो । दायाँ हातको औँलाले नाल र बायाँ हातको औँलामा ट्रिगर कैद गरेको थियो । ऊ प्रवेशद्वारको…
कवि शान्ति प्रियवन्दनासँग कविता वार्ता
निरन्तर कवितामा साधनारत कवि शान्ति प्रियवन्दनाको भर्खरै ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कविता संग्रह प्रकाशित भएको छ । जसले उत्तम काव्य पुरस्कार प्राप्त गर्न सफल पनि भयो । उनै कवि शान्ति प्रियवन्दनासँग मिडिया दर्पणले गरेको कविता वार्ता…
गजल
चित्र भट्टराई
न सुर छ गीतमा न ताल होस् गर्नुस्
हराउँदैछ मिठास तत्काल होस् गर्नुस् ।
यी बाँदरहरुकै सङ्गतले हजुरलाई
बनाउन सक्छ कङ्गाल होस् गर्नुस् ।
कतै अल्झिएर बाटैमा खस्ला
आफ्नै त्यो कुसुमे रुमाल होस् गर्नुस् ।
आदर्श…