After header
Browsing Category

कला – साहित्य

भानु बोखिमको ‘गोधूलि गीत’ सार्वजनिक

काठमाडौं । दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच कवि श्यामल, आख्यानकार नवीन विभास, कवि नरेन्द्रकुमार नगरकोटी र आख्यानकार भानु बोखिमले संयुक्त रुपमा…

लघु कथा: रजनीको बिहे !

लघुकथा : —गोपाल प्रसाद थपलिया  रजनी एक कक्षाबाट तीन ! तीनबाट पाँच ! पाँचबाट एकैचोटी सात कक्षामा पुगिन ! पिछडीएको गाउँठाउँमा रजनी पिछडिएको दलित परिवारबाट पढाईमा उत्कृष्ठ हुँदै जानुमा उनको मेहनत नै थियो ! त्यसै गाउँका कृणध्वज, आफै पनि…

कविता: लज्जा !

भूपिन खड्का तिम्रो मकसद के हो मरेन्द्र नोदी ? तिम्रो मसला के हो साजनाथ रिँह हेर, आज म टिल्ल मातेको छु, भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग कुमारी देशको बैँस हरण गर्न किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ? दुनियाँ लजाइसक्यो…

प्राचिन बनेपा महोत्सवमा साँस्कृतिक नृत्यमा झुमे बनेपाबासी

बनेपा/ प्राचिन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपाबासी दिनभर भमेका छन् ।महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न साँस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक संघ नेपालका…

हरफन मौलाको पाण्डुलिपी

कुमार नगरकोटी फेब्रुअरी २१, २०१३ । थमाइदिएर गएको छ दीपक सापकोटाले एउटा फ्रेस पाण्डुलिपी । पाण्डुलिपीको पोस्टमार्टम रिपोर्ट तयार पार्नुछ । तर, गलत कुरा के भै’राछ भने भूमिका लेख्ने क्लेप्टोमेनिक कला मजस्तो अनाडिसित…