After header
Browsing Category

पत्र-पत्रिकाबाट

कश्मीर विवादपछि चीन बोल्यो : लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य छैन

जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि…

इनर्जी बैंकिङ अन्योलमा : नेपालको विजुली किन्‍न भारतको आनाकानी

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको सीमापार विद्युत् आयात–निर्यातसम्बन्धी कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल—सीबीआर) मा नेपालसँग इनर्जी बैंकिङसम्बन्धी सहमति र सम्झौताबारे उल्लेख गरेको छैन। छिट्टै लागू हुन लागेको…

कस्मिरमा भारतको जोखिमपूर्ण कदम

भारतमा स्वागत संविधानको धारा ३७० खारेज गर्ने सरकारको निर्णयलाई भारतका सर्वसाधारणले स्वागत गरेका छन् । त्यस्तै, सरकारमा नभएका दलहरूले पनि निर्णयको पक्ष लिएका छन् । राज्यसभामा विधेयक प्रस्तुत हुँदा भाजपाबाहेक, शिवसेना, अकाली दल, टिडिपी,…

कश्मीर तनाव: भारत सरकारले गर्‍यो जम्मू-कश्मीर राज्यको विशेषाधिकार खारेज

भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन्। दोस्रो…

जुटमिलका पार्टपुर्जा मात्र होइन, पर्खाल भत्काएर इँटासमेत बेचिए

विराटनगर जुटमिलका सञ्चालकहरूले उद्योगभित्रका पित्तल र तामाका पार्टपुर्जा, ठूला मेसिन राखिएका अग्राखका काठ मात्र होइन, मजदुर क्वार्टरका पलङसमेत बेचिदिएका छन् । सञ्चालक समितिका तत्कालीन अध्यक्ष नीलहरि काफ्लेको नेतृत्वमा उद्योगको सम्पत्ति…