After header
Browsing Category

पत्र-पत्रिकाबाट

सेटिङमा नयाँ बसपार्क कब्जा

काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ।  ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा…

मन्दिरमा माग्‍न नपाइने

बागलुङ : बागलुङ कालिका भगवती मन्दिर परिसरमा माग्न नपाइने भएको छ। कालिका भगवति गुठीको निर्णयअनुसार प्रशासनको सहयोगमा शनिबार मन्दिर परिसरमा माग्न बसेकालाई हटाइ अब त्यहाँ माग्न नपाइने बनाइएको हो। पहिला मन्दिरमा मागेर जीवन गुजारा गरिरहेका केही…

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, एक जना पक्राउ

अमेरिका - अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बन्दुकधारीले टेक्सासको एल पासो शहरमा अन्धाधुन्ध गोली चलाएको हो।  हाल उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको टेक्सासका गभर्नर ग्रेग एबोटले…

एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

सिड्नी : अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ। रक्षामन्त्री एस्परले एसियामा…

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रु. ६४ अर्बको औद्योगिक पार्क

लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्वीकृति दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा प्रस्ताव गरिएको 'चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क' फेरि चर्चामा छ। दमक तथा आसपासका गौरादह नगरपालिका र कमल…