After header
Browsing Category

पत्र-पत्रिकाबाट

मध्यपहाडी लोकमार्गको काम तीव्र

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम तीव्र गतिमा भइरहेको छ । लोकमार्गको स्तरवृद्धिको काम भएपछि त्यस क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई सजिलो भएको छ । यसअघि एक दिन लाग्ने रुकुम पश्चिमको खलंगादेखि रुकुमपूर्वको काँक्रीसम्म ४ घण्टामै…

अदालतमा ‘गोरे’ ले दिए बयान, भोली थप बयान लिइने

बिराटनगर - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो। मध्यान्ह १२ बजेदेखि…

ट्याक्सीको छतमा अनिवार्य पहेंलो रंग पोत्नुपर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले ट्याक्सीको माथिल्लो भाग (हुट) अनिवार्य रुपमा पहेँलो बनाउनुपर्ने निर्णय गरेको छ । भाडाका ट्याक्सीको सहज पहिचानका लागि यो व्यवस्था गरिएको हो । अब छतमा पहेँलो रंग नपोतिएका ट्याक्सीको जाँचपास नगरिने विभाग…

खनालले पोखे असन्तुष्टि

काठमाडौं – तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वरीयताक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका…

ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने : मन्त्री पण्डित

मकवानपुर– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इमान्दार, मिहेनती कर्मचारीलाई प्रोत्साहन गरि ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन्। उनले ढाँट्ने र सरकारले खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई कुनैपनि हालतमा प्रोत्साहन र…