
Browsing Category
पत्र-पत्रिकाबाट
चार घण्टाको बाटो अब दुई मिनेटमा सरर
मकवानपुर : कैलाश गाउँपालिका–९ नामटारस्थित घैराङका सिताराम रुम्बाको बारीभरी तरकारी कुहिन्थ्यो । पाँच घण्टा बोकेर नामटार बजारसम्म तरकारी लैजाँदा तरकारीको मुल्यभन्दा ज्याला महंगो पर्ने भएपछि खाएर बचेको तरकारी उनले बारी मै छाडिदिन्थे । तर…
यसै पीडा, मिलापत्र झन् पीडा
जनकपुरधाम : ‘धेरै हिम्मत गरेर प्रहरीसम्म आएको छु, मलाई न्याय दिलाइदिनुस्’, ४५ वर्षीया मीनु ठाकुर भन्दै थिइन् । धनुषाको बोहर्बा गाउँ निवासीमीनु आफ्ना पति कामेश्वरले दिएको पीडा बिसाउन प्रहरीसमक्ष पुगिन् ।
बिहान ६ बजेदेखि नै महिला सेल…
नेपालको पहिलो ओडिआई सिरिज नेदरल्यान्डसँग
खेल १ र ३ अगस्टमा हुने –
नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ । दुई खेलको ओडिआई सिरिज १ र ३ अगस्टमा नेदरल्यान्डमा हुनेछ । खेल हुने मैदान भने अझै तय नभएको नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्बेललाई…
मन्त्रीको सम्पत्ति कति बढ्यो ?
प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती राधिकाको नाममा १४ लाख र केपी ओलीको नाममा एभरेष्ट बैंकमा ७ लाख गरी २१ लाख मात्र थियो ।…
सी–आस्बालाई व्यवस्थित गर्न निर्देशन
नेपाल धितोपत्र बोर्डले सी–आस्बा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणालीमा कनेक्टिभिटी जाने समस्या देखिएपछि त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई…