
Browsing Category
पत्र-पत्रिकाबाट
अमेरिकी दूतावासको भ्रामक ‘एड्भाइजरी’
नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरीसहित काठमाडौं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन…
प्रधानमन्त्री ओली २३ चैतदेखि भारत भ्रमणमा
प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र…
वाम एकता वैशाख १० गते
काठमाडौँ — एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६…
आजदेखि एसइई
माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । ७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा…
सरकारलाई ‘निल्नु न ओकल्नु’
काठमाडौं – निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान…