After header
Browsing Category

पत्र-पत्रिकाबाट

प्रधानमन्त्रीको निर्णयले २० हजार मेगावाटका आयोजना अन्योलमा

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले ५ सय वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा…

७ रुपैयाँको निर्यात, ९३ रुपैयाँको आयात

वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो । व्यापार तथा निकासी…

प्रशिक्षक भाल्भेर्डे भन्छन: प्रशिक्षकले पनि खेलाडीसंग सिक्नुपर्छ

च्याम्पियन्स लिगमा चेल्सीलाई सिकार बनाएका मेसीले नोउ क्याम्पमा बिल्बाओविरुद्ध लगातार छैटौं खेलमा गोल गरेर बार्सिलोनालाई घरेलु लिगमा उपाधि नजिक पुर्‍याएका हुन् । ‘उनी हरेक दिन केही नयाँ गर्छन् । केही फरक गर्छन् । आफूले के गर्नुपर्छ भन्नेमा…

मौलाउदै अपराधिक घटनाहरु

रौतहटमा सोमबार राती एक दिन तीन वटा घटना घटेको छ । त्यो भन्दा पनि अघिल्लो दिन लाई हेर्ने हो भने पनि दुई वटा अपराधिक घटना भएका छन । माथि उल्लेखित घटना प्रकृतिको रौतहटको शान्ति सुरक्षाको अबस्था नाजुक रहेको देखाउछन । त्यसमाथि पनि कटहरिया…

प्रधानमन्त्रीमाथि मुख्यसचिव फेर्न दबाब

काठमाडौं – पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाब परेको छ। मुख्यसचिवको वरीयतामा पहिलो र…