After header
Browsing Category

पत्र-पत्रिकाबाट

प्रदेशमा ७०/३० को भागबन्डा

काठमाडौँ, १५ माघ- वाम गठबन्धनले आफ्नो बहुमत पुग्ने ६ वटा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको पदीय भागबन्डा टुंग्याएको छ । एमालेले ४ मुख्यमन्त्री, ४ सभामुख र २ उपसभामुख लिने भएको छ भने माओवादीले २ मुख्यमन्त्री, २ सभामुख र…

मुख्यमन्त्रीमा क-कसको चर्चा ?

काठमाडौँ, १५ माघ- एमाले र माओवादीबीच प्रदेश नेतृत्वको भागबन्डा टुंगिए पनि नाम भने पार्टीले टुंग्याउन बाँकी छ । एमालेले मुख्यमन्त्रीको नाम सम्बन्धित प्रदेश कमिटीलाई नै छनोट गर्ने जिम्मा दिने तयारी गरेको छ । तर, माओवादीले भने सोही नीति…

प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी

काठमाडौं, १५ माघ- प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न माग गरेका छन् । सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानुन संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । ७७…

सात प्रदेशका मुख्यमन्त्रीका दाबेदार

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई…

राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू, अन्तिम नामावली १५ माघमा

राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन । प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा…