After header
Browsing Category

पत्र-पत्रिकाबाट

एलिजाबेथका अधुरा सपना

पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो । नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन । पर्वतारोहणकी डाटाबेस…

ओली र दाहाल गोप्य छलफलमा: ‘निर्णायक मोड’ मा पार्टी एकता

एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् । पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा…

प्रदेश प्रमुखले पाएनन् झन्डावाल गाडी

काठमाडौं : गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन्। प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा’ प्रदेश…

ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा मोदीको शुभकामना

काठमाडौँ, ८ माघ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी ओलीबीच एक महिनापछि टेलिफोन संवाद भएको छ । प्रदेश सभाका सांसदको शपथग्रहणसँगै आइतबार मोदीले ओलीलाई टेलिफोन गरेका हुन् । ओलीलाई मोदीले ‘भावी प्रधानमन्त्री’का रूपमा…

प्रहरीले हानेको लाठीले लागेर किशोरीको आँखा फुट्यो

वीरगन्ज, ८ माघ वीरगन्जको नगवामा आइतबार प्रहरी जवानले एक किशोरीको आँखा फुटाई दिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर नम्बर १६ नगवास्थित भुटनदेवीमाई मन्दिरका पूजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुन्नी पासवान दासको इलाका प्रहरी कार्यालय…