
Browsing Category
पत्र-पत्रिकाबाट
वाम गठबन्धन सरकारलाई तिन चौथाई मत
काठमाडौँ — प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाइभन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ । प्रतिपक्षमा एक चौथाइभन्दा कम मात्र प्रतिनिधित्व हुने भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘कार्यकारिणीको स्वेच्छाचारिता’ बढ्ने…
उपत्यकामा गोरुले किन जोतिँदैन ?
काठमाडौं - नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन ।
परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । आजको नागरिक दैनिकमा…
जातीय विभेद : शिक्षक दम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो
बैतडी । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि…
बिहेको अघिल्लो रात बेहुला बेपत्ता….
नवलपरासी - घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो ।
अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे । आजको कान्तिपुरमा खबर छ ।
खोजीका लागि…
प्रधानन्यायाधीश पराजुलीका ४ थरी जन्ममिति
दुईथरी जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीले थप दुई वटा जन्ममिति पेस गरेको सरकारी अभिलेखमै फेला परेको छ । आजको कान्तिपुरमा मुख्य खबर छ ।
न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि…