After header
Browsing Category

पत्र-पत्रिकाबाट

भ्रष्टाचार गर्ने र कर नतिर्नेलाई कारबाही : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कर नतिर्नेदेखि भ्रष्टाचारमा संग्लनहरु देशको समृद्धिको बाधक भएको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देशमा अस्थिरता पैदा गर्न तीन कोणबाट काम भइरहेको बताए । उनले पृथक् राज्यको…

डा. केसीले प्रधानन्यायाधीशले गरेको फैसला नमान्ने

काठमाडौँ — प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको फैसला नमान्ने बताएका छन् । आइतबार अपरान्ह कान्तिपुर र डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहसपछि अदालत बाहिर निस्कँदै उनले आफूविरुद्ध…

एम्बुलेन्स कुर्दाकुर्दै मृत्यु

लास स्टेचरमा बाँधेर घर फर्किने तयारीमा रहेका आफन्त। जुम्ला : पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट…

नेपाली भूमिमा असोजदेखि रेल

काठमाडौं : नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार…

बोक्सी आरोपमा संलग्न दोषीलाई जघन्य अपराधको मुद्दा चलाइने

धनगढी — कैलालीको घोडाघोडी नगरपालिका देउकलीमा बिहीबार बोक्सी आरोपमा युवतीलाई बर्बर यातना दिइएको घटनामा संलग्नमाथि प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । नगरपालिका–५, देउकलीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट…