
Browsing Category
पत्र-पत्रिकाबाट
दश नयाँ सहर विकासका लागि प्रक्रिया सुरु
काठमाडौं, ५ पुस – सरकारले हुलाकी राजमार्ग वरिपरि दश नयाँ सहरको विकास गर्ने योजनालाई अगाडि बढाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाले हुलाकी राजमार्ग वरिपरि नयाँ सहर विकासका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको…
एकल संक्रमणीय कि बहुमतीय ? सिट बढाउने दाउ
काठमाडौँ, ५ पुस- राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् ।…
को–को छन्, प्रदेश प्रमुखका आकांक्षी ?
काठमाडौँ, ४ मङ्सिर – सरकारले मुख्य गरि प्रदेश प्रमुखका लागि गृहकार्य गर्दा प्रदेश मुकाम तोक्न ढिलाइ भएको बताएको छ । अहिले सरकारले प्रदेश प्रमुखका लागि गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिको मन्त्रिपरिषद बैठकमा…
म्यादीको बिदाइ ७ पुसमा
काठमाडौं, ४ पुस-प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । निर्वाचन…
पुनर्निमाणलाई विश्व बैंकको थप ३० अर्ब
विश्व बैंकले निजी आवास पुनर्निमाणका लागि थप ३० अर्ब रुपैयाँ सहयमोग गर्ने भएको छ ।
तीन सय अर्ब रुपैयाँ थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसंगै पुननिर्माणको लागि यति थप सहयोग गर्न लागेको हो ।
यसअघि बैंकले सन् २०१५ मा २ सय…