After header
Browsing Category

पत्र-पत्रिकाबाट

तराईमा शितलहर, जनजीवन कष्टपूर्ण बन्दै

पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न…

प्रदेशमा कर्मचारी पठाउनै सकस

काठमाडौं, ३ पुस – लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ। केन्द्रिय…

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौँ, ३ पुस- नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ। चुक्ता…

अब बढीमा १५ मन्त्रालय, २५ मन्त्री

जम्बो मन्त्रिमण्डलप्रति चर्को असन्तुष्टि जनाउँदै आएका जनताले अब बन्ने संघीय सरकार सानो पाउने भएका छन्। संविधानमै मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री गरी बढीमा २५ मन्त्री मात्र रहने व्यवस्था भएकाले संघीय सरकार सानो बन्ने भएको हो। यो खबर…

समानुपातिकमा कांग्रेस–एमाले हाराहारी, कसको कति ?

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा…