After header
Browsing Category

पत्र-पत्रिकाबाट

प्रदेश २ मा मधेशवादी दलको सरकार

काठमाडौं, २ पुस – समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै प्रदेश मुख्यमन्त्रीका विषयमा चर्चा सुरु भएको छ । सातवटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको बहुमत रहेकाले गठबन्धनले नै प्रदेश सरकार बनाउने निश्चित छ । प्रदेश २ मा भने…

देउवाले दाहाललाई भने– ‘राष्ट्रपतिलाई नउक्साउनूस्’

काठमाडौँ, २ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

प्रतिनिधिसभामा पाँचवटा दलको मात्रै ‘राष्ट्रिय’ स्थान

प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५…

राष्ट्रपति अलमलमा: अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त ? कानुनविदबीच कुरा बाझियो

राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश स्वीकृत गरेकी छैनन् । आजको नयाँ पत्रिकामा खबर छ ।…

जोखिममा एटीएम कार्ड

निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ। एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो। यो खबर यज्ञ बञ्जाडेले…