
Browsing Category
पत्र-पत्रिकाबाट
प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्। ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै आएका छन्।…
चुनावमा यातायात प्रतिबन्धमा विकल्प किन नखोज्ने ?
काठमाडौँ, २१ मङ्सिर- प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मध्यरातिदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी मात्र होइन, सरकारी सवारीसाधनसमेत चलाउन रोक लगाएको छ । यस अवधिमा सुरक्षालगायत अत्यावश्यक सेवामा…
भारतमा प्याजको भाउ अकासिएपछि विकल्पको खोजी हुँदै
काठमाडौं, २० मङ्सिर- दैनिक उपभोग्य वस्तु तरकारीमा अधिकतम मात्रामा प्रयोग हुने प्याजको मूल्य अकासिएपछि अहिले उपभोक्ता मारमा परेका छन् । विगत केही सातादेखि बढ्दो क्रममा रहेको प्याजको बजार मूल्य गतवर्षभन्दा तेब्बरले वृद्धि भएको छ ।
गत…
६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ को मृत्यु: यसकारण हुन्छ घदुर्घटना
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारीसाधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन् ।
ट्राफिक प्रहरीका अनुसार लाइसेन्स…
७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार: एप्स पनि बन्यो
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई…