
Browsing Category
समाचार
कुईरोमा हराएको काग जस्तो भयो अहिलेको सरकार ः अध्यक्ष लिङ्देन
काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको काग्रेँस र एमालेको सरकार कुईरोमा हराएको काग जस्तो भएको दावी गरेका छन् । पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटिको आठौँ जिल्ला अधिवेशनलाई आज बनेपामा सम्बोधन गर्दै उनले…
लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण
काभ्रे । साहित्यकार सूर्य लाकोजूद्वारा अनुदित कृति डा राजेन्द्र परदेशी का चयनित कथाहरूको लोकार्पण एक समारोह बीच छिमेकी राष्ट्र भारतमा भएको छ । सो पुस्तकको लोकार्पण एक समारोह बीच प्रमुख अतिथि अमलेन्दुअनाथ मिश्र, साहित्यकार डा राजेन्द्र…
पिकअप भ्यान दुर्घटना हुदाँ बागलुङमा चालकसहित ५ जनाको मृत्यु
बागलुङ । पिकअप भ्यान दुर्घटना हुदाँ बागलुङमा चालकसहित ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गर्दा उक्त भ्यान दुर्घटनामा परेको हो ।उक्त पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना…
स्थानियतहले बाढीपहिरोको क्षतिको बुझाउन ढिलाई, पूर्ण बिबरण छिटो बुझाउनुस् प्रजिअ ढकालकोआग्रह
काभ्रे । बाढीपहरोले यहाँ जनधनको ठूलो क्षति पु¥याएपछि स्थानीय तह खोज, उद्धार तथा राहत ब्यवस्थापनमा लागेको डेढ महिना बितिसक्यो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पु¥याई…
मोरङको ग्रामथान गाउँपालिकामा काग्रेसबाट बलराम अध्यक्षको उम्मेदवार
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिहीबार बसेको समितिको बैठकले…