After header
Browsing Category

समाचार

उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न हुन्छ ः गृहमन्त्री लेखक

काठमाडौँ । उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले उनीमा सबैलाई गृहमन्त्री रमेश लेखकले आग्रह गरेका छन् । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको समेत…

दार्चुला जिप दुर्घटनामा ८ जनाको मृत्यु

धनगढी । दार्चुला जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको हो । बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा…

राप्रपा काभ्रे अध्यक्षमा सहदेव सर्वसम्मत निर्वाचित

काभ्रे । राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सहदेव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको आठौं अधिवेशनले भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षहरूमा नवराज सत्याल,…

काभ्रेको ऐतिहासिक नमोबुद्ध जात्रा सुरु, शनिबार सम्पन्न हुने

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा हिजो बिहिबार साँझदेखि जात्रा सुरुभएको जात्रा शनिबार सम्पन्न हुने भएको  छ । जात्राअन्तर्गत हिजो शुक्रबार साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको…

रोशी गाउँपालिकामा भोलि अर्थात कार्तिक ३० गते बिशेष अधिबेशन आह्वान

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले भोलि शुक्रबार कार्तिक ३० गते विशेष गाउँ सभाको आह्वान गरेको छ । रोशी गाउँपालिकाले विपदको लागि बजेट व्यवस्थापन गर्नको लागि गाउँ सभाको बिशेष अधिवेशन आह्वान गरिएको पालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।…