After header
Browsing Category

समाचार

विपदमा कर्मचारीहरुको अनुभव र भोगाई साटासाट गदै बैठक सम्पन्न

काभ्रे । बाढीमा कर्मचारीहरुको अनुभव र भोगाई साटासाट गदै बैठक सम्पन्न भएको छ । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कर्मचारी बैठक तथा प्रशिक्षण कार्यक्रममा उक्त भोगाई साटासाट गदै कर्मचारीको बैठक सम्पन्न भएको हो । रोशी गाउँपालिकाका प्रमुख…

मोरङको उर्लाबारीमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४…

यूनिसेफद्वारा काभ्रेको नमोबुद्धका ८४५ परिवारलाई राहत–रकम प्रदान

काभ्रे । महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय बाल कोष (यूनिसेफ) नामक गैरसरकारी संस्थाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडित परिवारलाई राहत–रकम सहयोग गरेको छ । उक्त…

बिहान साढे १० बजे कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय…

मन्त्रिपरिषद बैठक ९ बजे बालुवाटारमा बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ । बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको…