
Browsing Category
समाचार
काठमाडौं सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु
काठमाडौं । काठमाडौं सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान शुरु गरिएको जनाईएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ…
काभ्रेबाट सञ्चालित मदानी विट दोश्रो वर्षमा प्रवेश
काभ्रे । काभ्रे जिल्लाबाट सञ्चालनमा आएको मदानी विट मिडिया प्रालीद्वारा संचालित मदानी विट डट कमको प्रथम बार्षिकोत्सव संचार तथा सूचना प्रविधी मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
मदानी विट मिडिया…
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऋण नलिने तर अनुदान सम्झौता गर्न सकिने ः सञ्चारमन्त्री गुरुङ
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओलीको आगमी साताको चीन भ्रमणका क्रममा कुनै पनि ऋण नलिने तर अनुदान सम्झौता गर्न सकिने बताएका छन् । आज मंगलबार काभ्रेबाट सञ्चालित मदानी…
पुनःनिर्माणलाई व्यवस्थित बनाउन पनौती नगरपालिकाको सरोकारवालासँग छलफल
बिकुनारायण ताम्राकार
काभ्रे । पुनःनिर्माणलाई व्यवस्थित बनाउने विषयमा पनौती नगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ । हिजो आईतबार नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता…
काभ्रेमा रोकिएन डेंगु सङ्क्रमण, चार महिनामा गत बर्षभन्दा दोब्बर बढी
काभ्रे । जाडोयाम सुरु भैसक्दा पनि काभ्रेपलाञ्चोकमा डेंगु सङ्क्रमण हटेको छैन । दैकिजसो डेंगु सङ्क्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय धुलिखेलको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार पछिल्ला केही हप्तादेखि जिल्लामा दैनिक डेंगु सङ्क्रमण…