After header
Browsing Category

समाचार

लामिछानेलाई राती ३ बजे पोखरा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति ३ः३० बजे पोखरा लगिएको छ । चितवनको सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि राति उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ । जीबी राई…

काभ्रेको सुनकोशी र इन्द्रावती नदीमा मोटरबोट सञ्चालनको तयारी

काभ्रे । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका…

राष्ट्रपति पौडेल प्रोटेस्टसम्बन्धी उपचारका लागि अस्पताल भर्ना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका…

बिपद् ब्यवस्थापनका लागि काभ्रेका स्थानीय तह बजेट संसोधन गर्दै

काभ्रे । विपद् ब्यवस्थापनका लागि काभ्रेका स्थानीय तहले चालु आर्थिक बर्षको बजेट विशेष अधिवेशनमार्फत संसोधन गर्न थालेका छन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनस्थापनाका लागि यहाँका स्थानीय…

प्रधानमन्त्री ओली बिहान ११ बजे चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिहान ११ बजे चीन भ्रमणका लागि जाने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ जान लागेको हो । बिहान ११ बजे हिमालय…