After header
Browsing Category

समाचार

नेपाल लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षमा कर्माचार्य

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं.७ निवासी पुरुषोत्तम कर्माचार्यले नेपाल लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम कर्माचार्यलाई…

पाँच वर्षमा पनि बनेन सडक

बागलुङ । निर्माण व्यवसायीले दुई वर्षमा सम्पन्न गर्ने गरी लिएको ठेक्का सम्झौता आज पाँच वर्ष बित्दा समेत सडक निर्माण सकेको छैन् । बागलुङ को काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक निर्माण व्यवसायीले समयमा कालोपत्र…

सम्झौता भएको सात वर्षसम्म पुल बनेन्

कैलाली । पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले सात वर्षसम्ममा पनि पुल निर्माण सम्मन्न नगर्दा यतिबेला स्थानियले दुःख भोगिरहेको छन् । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै रहेको छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६…

स्कार्पियो गाडि दुर्घटना हुँदा ८ जनाको मृत्यु

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर…

मुग्लिन–पोखरा छिर्कने देउराली सडकखण्डमा रातिको अवरोध हट्यो

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्नका लागि रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा…