
Browsing Category
समाचार
धुलिखेल नगरपालिकाको १६ औं अधिबेशन सम्पन्न
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका नगर सभाको सोह्रौं अधिबेशन सम्पन्न भएको छ । नगर सभाको सोह्रौं अधिवेशन ( विधेयक अधिवेशन ) प्रारम्भ भएको घोषण गदै नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिका भित्र भएको हालको अवस्थाको जानकारी गराएका थिए ।
बैठकमा…
घरभित्र निसास्सिएर एकैपरिवारको दुईको मृत्यु, एक घाईते
काठमाडौं । घरभित्र निसास्सिएर एकै परिवारको दु्ईको मृत्यु भएको छ भने एक जना घाईते भएको छन् । सुर्खेत वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा, छोराको मृत्यु भएको छ भने छोरी घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले…
पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना
काठमाडौं । पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएको कास्की प्रहरीले जनाएको छ । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न…
नेविसंघमा प्रतिनिधि खटा्रउको विषयमा शेखर पक्ष असन्तुष्ट्
काठमाडौं । नेविसंघमा प्रतिनिधि खटाएउको विषयमा शेखर पक्षले असन्तुष्ट् जनाएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा निकटका विद्यार्थी नेताहरू मात्रै प्रतिनिधि खटाईको विषयमा शेखर पक्षका विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।…
हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही हुने
काठमाडौं । हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने कास्की प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।…