
Browsing Category
समाचार
राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । बडा दसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गरेका हुन् ।…
८० प्रतिशत नागढुंगा सुरुङको काम भएको आयोजनाको दावी
काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको आयोजनाले दावी गरेको छ ।
आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ ।
त्यसैगरी…
विभिन्न कार्यक्रम गदै नेपाल प्रहरीको ६९ औं स्थापना दिवस मनाइयो
काभ्रे । नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले बिभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धुलिखेलले बुधबार आयोजित कार्यक्रममा स्थानीय तह, संघ संस्था,…
आगजनी भएको एक ट्रक चालकको मृत्युपछि ८ जनालाई कर्तव्य ज्यान मुद्दा
काठमाडौं । आगजनी भएको एक ट्रक चालकको मृत्युपछि ८ जनालाई कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा…
विपी राजमार्ग काभ्रेतर्फ अस्थायी सडक निर्माण कार्य हुदैँ
काभ्रे । रोही खोलाको बाढीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्नेगरी काम भइरहेको छ । रोशी खोलाको बहाबलाई सोझ्याएर सडक…