
Browsing Category
समाचार
काभ्रेमा तीन महिनामा तीन सय बढीमा डेंगु सङ्क्रमण पुष्टी
काभ्रे । बितेको तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकको १३ मध्ये १२ स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको छ । यस अवधिमा तीन सय एघारमा डेंगु सङ्क्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।पछिल्ला हप्तादेखि दैनिक डेंगु सङ्क्रमण बढ्दै…
तीन दलका शीर्ष नेताको बैठक सम्पन्न
काठमाडौँ । तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको बताइएको छ ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन…
न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता
काठमाडौं । न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता पठाईएको छ । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त…
धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने
काभ्रे । विपी राजमार्ग अन्र्तगत धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको…
प्रधानमन्त्री ओलीले बिहिबार र शुक्रबार बोलाए विपद्बारे राष्ट्रिय परिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्बारे राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु बोलाइएका हुन् ।बिहीबार विपद् जोखिम न्यूनीकरण तथा…