After header
Browsing Category

समाचार

विपक्षी दलले आज राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै

काठमाडौं । विपक्षी दलले आज दिउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएको छ । सरकारका कामकारबाहीबाट असन्तुष्ट नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति पौडेलको समेत ध्यानाकर्षण गराउने जनाएको छ ।…

सत्तारुढ दलको बैठक ९ बजे बालुवाटारमा

काठमाडौँ । सत्तारुढ दलको बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको…

२० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं । २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार…

लामिछानेलाई भोलि आईतबार अदालतमा उपस्थित गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लाई रवि लामिछानेलाई भोलि आइतबार अदालतमा उपस्थित गराउने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा…

प्रचण्डले बोलाए ९ बजे विपक्षी दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।बैठक संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई…