After header
Browsing Category

समाचार

प्रचण्डको नेतृत्वमा आज काठमाडौंमा जुलुस

काठमाडौं । प्रचण्डको नेतृत्वमा आज काठमाडौंमा जुलुस प्रर्दशनी हुने भएको छ । नेकपा माओवादीका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने…

कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिए

धनगढी । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब…

सत्तारुढ दलको बैठक ३ बजे बालुवाटारमा बस्दै

काठमाडौं । सत्तारुढ दलको बैठक ३ बजे बालुवाटारमा बस्ने जनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक आज दिउँसो ३ बजेलाई डाकेका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाईएको छ । बैठकमा पछिल्लो…

रौतहट प्रहरीद्वारा फरार प्रतिवादी पक्राउलाई तिव्रता

रौतहट । रौतहट प्रहरीद्वारा फरार प्रतिवादी पक्राउलाई तिव्रता दिएको जनाईएको छ । फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय…

लामिछाने र जोशीलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौ । रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज कास्की अदालतमा उपस्थित गराउने भएको छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने र पूर्व डिआइजी जोशीलाई आज…