
Browsing Category
समाचार
मानव बेचबिखन ब्यूरोको छापा संगीत उद्योग संघको कार्यालयमा
काठमाडौं । मानव बेचबिखन ब्यूरोले संगीत उद्योग संघको कार्यालयमामा आज छापा मारेको छ । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको हो ।
बुधबार दिउँसो पुगेको प्रहरी टोलीले…
मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट
पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।
पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ…
काभ्रेको पनौतीमा निर्माणधीन प्रहरी प्रशिक्षणको गृहमन्त्री लेखकद्वारा निरीक्षण
काभ्रे । काभ्रेको पनौतीमा निर्माणधीन प्रहरी प्रशिक्षणको माननीय गृहमन्त्री लेखकद्वारा आज एक कार्यक्रमको बिच निरीक्षण गरेका छन् । पनौती नगरपालिका वडा नं. ६ मा निर्माणधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको गृहमन्त्री लेखकसहित विशिष्ट…
अमेरिकी विदेश उपराज्यमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौँ । अमेरिकी विदेश उपराज्यमन्त्री नेपाल भ्रमणमा आउँदै आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट…
भक्तपुरको दुर्घटनामा गम्भीरतापूर्वक छानविन गर्ने आईजीपीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । बिहिबार घटेको भक्तपुरको दुर्घटनामा गम्भीरतापूर्वक छानविन गर्ने गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाकोे गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न…