
Browsing Category
समाचार
सिंहदरबारमा प्रचण्ड, नेपाल र लामिछानेबिच भेटवार्ता
काठमाडौँ । प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र…
काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार विरोधमा उत्रिए स्थानीय
काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ…
ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी…
गोरखाको बेनिघाट–आरुघाट सडक अवरुद्ध
गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडक अवरुद्ध भएको छ । बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।
भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला…
एमालेको भागमा परेको लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी
बुटवल । एमालेको भागमा परेको लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी गरेको छ । केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको भनिए पनि त्यो आधिकारिक र अन्तिम निर्णय नभएको प्रदेशका नेताहरुले बताएका छन् ।…