
Browsing Category
समाचार
(जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् ।
सांसद…
जन्ती बोकेको बस दुर्घटना, तिनको मृत्यु
सिन्धुपाल्चोक । जन्ती बोकेको बस दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य धेरै घाईते भएका छन् । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोलखाबाट सिन्धुपाल्चोकको…
प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री खगराज बिच भेट
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै उनले आज प्रधानमन्त्रीलाई भेटेका…
घर निर्माण सम्पन्नको प्रमाणपत्र दिन घुस लिने इन्जिनियर पक्राउ
पोखरा । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिन घुस लिने इन्जिनियर पक्राउ परेका छन् । पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका हुन् । पोखरा महानगरका…
ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा उपत्यका अपराध महाशाखाले छापा मारेको छ । काठमाडौमा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको हो ।
छापा मारेर ट्रायल…