After header
Browsing Category

समाचार

सबै एक जुट हुन सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए ।सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी…

एकसाथ ९ वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एकसाथ ९ वटा ऐन र्संशोधन गर्न निर्णय गरेको छ । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको हो । भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा…

६ वटा सहकारी पीडितले गरे पोखरमा सडक आन्दोलन

पोखरा । पोखरमा रहेको सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सडक आन्दोलनमा उत्रेका छन् । ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी…

७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले एक सुचना जारी गदै ७ दिन भित्रमा हाजिर हुन भन्दै निर्देशन पत्र जारी गरेको छ । आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन…

काभ्रेको बेथानचोकमा बर्षौँदेखि अवैध क्रसर–खानी सञ्चालन

शिखर चिमौरीया  काभ्रे । धेरैलाई लाग्न सक्छ, काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा सञ्चालित ढुङ्गा तथा रोडा खानी विधी–विधान र नीतिसम्वत् ढङ्गबाट सञ्चालन भएका छन् । तर त्यस्तो हैन, बेथानचोकमा सञ्चालित अधिकांश त्यस्ता उद्योग विधि…