After header
Browsing Category

समाचार

दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान…

बसको ठक्करबाट एकको मृत्यु

काठमाडौँ । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प…

प्रधानमन्त्री प्रचण्ड र केपी ओली बिच भेट

काठमाडौं । सिंहदबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप…

प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बन

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना…

रोशीमा बुद्धचित्तको बोट काटियो, घर वरिपरि विस्फोटक पदार्थ फेला

काभ्रे / काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागवेलीमा गए राती अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएका छन् । उक्त समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थसमेत राखिदिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । करिव १५…