After header
Browsing Category

समाचार

वनभोज खाँदा एकको मृत्यु एक बेहोस

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेहोस भएका छन् । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको…

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा सम्मेलन सम्पन्न

काभ्रे । भारतीय विश्वविद्यालय संघ र काठमाण्डौ विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गरेको अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा सम्मेलन समापन भएको छ । गत फागुन ३ गते प्रधानमंत्री एवं काठमाण्डौ विश्वविद्यालयका कुलपति…

बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । गत पुस १३ गते काठमाडौको बालकुमारीमा घटेको घटनाको प्रतिवेदन आज आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नाराकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । पुस १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया…

पेस्तोल दिएको भन्दै हवल्दारलाई निलम्बित

काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा भएको घटनालाई लिएर प्रहरी हवल्दारलाई निलम्बित गरिएको प्रहरीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका जनाएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई…

किसानलाई माथि उकास्न कृषि क्षेत्रभएकाले यसलाई नीतिगत सुधारको आवश्यकता ः राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । आज काभ्रेको बनेपामा बृहत कृषि महोत्सवको उद्धघाटन…