
Browsing Category
समाचार
वडा नम्बर ५ का वडा अध्यक्ष खनालको मृत्यु
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ । ४१ बर्षका वडा अध्यक्ष खनालको आज सोमबार बिहान काठमाडौ स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको…
मुगुमा आगलागीमा परी दुई बालबालिका बेपत्ता
मुगु ।
मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आगलागी भएको छ । आइतबार राती भएको आगलागीमा एकै घरका दुई बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा…
सहकारीबाटै ३२ लाख ‘चोरी’ भएपछि …
दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले प्रशासनसमक्ष उजुरी गरेका छन् ।
चोरी भएको भनिएको हाम्रो सूर्याेदय…
फागुन २१ गते राष्ट्रियसभा सदस्यको शपथ, २९ मा अध्यक्षको निर्वाचन
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण आगामी २१ गते हुने भएको छ । त्यस्तै फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको…
देश भरको आजको मौसम बारे जान्नुहोस्
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशभर…