After header
Browsing Category

समाचार

रास्वपा काभ्रेको सभापतिमा प्रविन ढकाल

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेको जिल्ला सभापतिमा प्रविन ढकाल सर्वसम्मत सभापतिमा चयन भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले ढकाललाई जिल्ला सभापति सर्वसम्मत चयन गरेको थियो ।यसैगरी उप–सभापतिमा पुण्यमाता घिमिरिे…

नागरिकले सरकार छ भन्ने अनुभूती गर्ने गरी काम गर्ने छौ ः सभामुख अर्याल

काभ्रे । सभामुख डोलप्रसाद अर्यालले नागरिकले चाहेअनुसार ‘सरकार मेरो लागि छ’ भन्ने गरी सरकारले काम गर्ने बताए । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२÷०८३ को प्रगति समीक्षा कार्यक्रमलाई…

रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल…

काभ्रे रास्वपाको ११ स्थानिय तहको अधिवेशन सम्पन्न ( को – को कहाँ कहाँ निर्वाचित, हेनुहोस् नामवली )

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका ११ वटा स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । काभ्रेमा १३ वटा स्थानियतहमा अहिले सम्म ११ वटा स्थानिय तहकमा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति प्रविण ढकालले जानकारी दिए । सबैमा सर्वसम्मत नगर…

वीरगन्जका मेयर सिंह पक्राउ

वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए ।…