After header
Browsing Category

समाचार

साहित्यकार भीमको अन्तर्बोध प्रकाशन

काभ्रे । साहित्यकार भीमप्रसाद काफ्लेको अन्तर्बोध नामक नवदर्शनको पुस्तक अक्षरमार्गले प्रकाशनमा ल्याएको छ । एक सूर्य अनेक आलोक, नारी ः ओझेल भित्र कि आधा आकाश, घामका उपासक सूर्यप्रसाद लाकोजूजस्ता कृतिका सर्जक काफ्लेको अन्तर्बोध(नवदर्शन)…

रास्वपाका प्रतिनिधिसभा सदस्य मिङमाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन् । उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेको जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याप’…

नेपाली काग्रेसको संसदीय दलको बैठक ११ ः ३० मा बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ११ः ३० बस्ने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी…

काभ्रेको बेथानचोक गाउँपालिले सार्वजनिक स्थल वरिपरि सुर्तिजन्य पदार्थ बेच्न रोक

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ…

बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड अवरुद्ध भएको छ । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको जनाईएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२…