After header
Browsing Category

समाचार

जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते

विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका –१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार,…

मौरी कामदारको रुपमा म काग्रेँसमा रहने छु ः नवप्रवेशी खनाल

काभ्रे । लामो समय नेकपा एमालेमा रहेको विभिन्न पदमा काम गरेका कृष्ण प्रसाद खनाल ( विराज ) नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काग्रेँसमा प्रवेश गरेका छन् । नेकपा एमालेको २०४९ का तत्कालीन काभ्रे गाउँ सचिव भएर गाविस चलाएका उनी करीब ३० वर्ष…

आइजीपी फुटबल रनिङ ट्रफी ः आयोजक टिम साँगा स्कुल विजय

काभ्रे । ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी…

अमेरिका र क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने तिन जना पक्राउ

काठमाडौँ । अमेरिका र क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने तिन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि आज रिहा हुदैं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् । उनी आफैँ रुपन्देही जिल्ला अदालतमा…